Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अत्यधिक गर्मी बढेपछि धनगढीमा फेरि तीनदिन बिदा

    अत्यधिक गर्मी बढेपछि धनगढीमा फेरि तीनदिन बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 561
    SHARES

    कैलाली । कैलालीको धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ ।

    बुधबारदेखि ७ गतेसम्म धनगढीमा विद्यालय बिदा दिने निर्णय भएको हो ।



    अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर तीन दिन गर्मी बिदा दिने दिने निर्णय धनगढी उपमहानगरपालिकाले गरेको जनाएको छ ।



    उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन÷अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन सूचित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार