Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इनार खन्नेक्रममा निस्सासिएर दुई जनाको मृत्यु

    इनार खन्नेक्रममा निस्सासिएर दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 666
    SHARES

    फाइल तस्विर

    सुर्खेत । इनार खन्नेक्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ।

    वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार ख‍न्नेक्रममा दुई जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल रहेका छन् ।



    सोमबार इनार खन्नेक्रममा निस्सासिएर उनीहरु बेहोस भएका थिए।

    बेहोस भएपछि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल लगिएको थियो।

    तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार