Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • टी–२० विश्वकप : उत्कृष्ट प्रदर्शनसँगै जितका लागि नेपालले पायो १०७ रनको लक्ष्य

    टी–२० विश्वकप : उत्कृष्ट प्रदर्शनसँगै जितका लागि नेपालले पायो १०७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 408
    SHARES

    काठमाडौं । नेपालले टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले १०६ रन बनाएपछि उक्त लक्ष्य पाएको हो ।



    खेलको अन्तिम ओभरको तेस्रो बलमा बंगलादेशको अन्तिम विकेट लिँदै नेपालले बंगलादेशलाई १०६ रनमा खुम्च्याएको थियो ।



    ९० रनमा ९ विकेट गुमाइसकेको नेपालले १८ औं ओभरमा अविनाश बोहोरा महंगो सावित हुँदा बंगलादेशले सय रन कटाएको थियो । उक्त ओभरमा बंगलादेशले ११ रन जोडेको थियो ।

    नेपालका लागि रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछानेले २र२ विकेट लिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार