Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • संवैधानिक परिषदको बैठक बालुवाटारमा

    संवैधानिक परिषदको बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 576
    SHARES

    काठमाडौं । बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवासमा परिषदको बैठक सुरु भएको हो।



    बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधिसभा सभामुख देवराज घिमिरे सहभागी छन्।



    त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव बैकुण्ठ अर्यालको पनि सहभागीता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार