Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • नेपालले छैटौँ विकेट गुमायो, कुशल मल्ल पनि ‘आउट’

    नेपालले छैटौँ विकेट गुमायो, कुशल मल्ल पनि ‘आउट’

    अनलाइन नेपाल
  • शनिबार, १ असार २०८१
  • 939
    SHARES

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

    कुशल मल्ल १ रन बनाएर आउट भएका हुन् ।



    नेपालले १८.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय रन बनाएको छ ।

    दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार