Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या

    गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    बारा । बारामा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या भएको छ ।

    जिल्लाको आदर्श कोतवाल नगरपालिका –३ स्थित रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरि भूषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको हो ।



    गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । चर उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।



    उनको घर आदर्श कोतवाल–२ खजुरिया टोल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार