Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • लुगा धुनेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    लुगा धुनेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 600
    SHARES

    फाइल तस्विर

    मोरङ। लुगा धुनेक्रममा करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

    जहदा गाउँपालिका-१ झैलाचोकमा मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो ।



    त्यस्तै, एक जना महिला घाइते भएकी छन्। २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् ।



    उनीहरू सासु-बुहारी हुन् । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो ।

    त्यहाँ पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार