Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जिल्ला प्रहरी कार्यालयभित्रै मृत भेटिइन् प्रहरी जवान

    जिल्ला प्रहरी कार्यालयभित्रै मृत भेटिइन् प्रहरी जवान

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 2.5K
    SHARES

    सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।

    महिला तथा बालबालिका सेलमा कार्यतर प्रहरी जवान करिष्मा सुनार झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।



    आज दिउँसो साढे ३ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।



    घटनापछि जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार