Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 555
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच छलफल भएको हो ।



    उनीहरुबीच करिब डेढ घण्टादेखि गण्डकीको फ्लोर क्रसलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।



    भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार