Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङमा जंगली हात्तीको छावा मृत भेटियो

    मोरङमा जंगली हात्तीको छावा मृत भेटियो

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 480
    SHARES

    विराटनगर । मोरङमा जंगली हात्तीको छावा मृत भेटिएको छ ।

    मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा मृत भेटिएको हो।



    स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको लाटीझोडा सब डिभिजन वन कार्यालयले जनाएको छ ।



    अन्दाजी ५/६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेकोछ ।

    छावाको सुँडको छेउमा सामान्य चोट देखिएको सब डिभिजन वन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार