काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
उनले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुने भन्दै कुनै वैचारिक मतभेद नरहेको बताए ।
महाधिवेशन पूर्णरुपमा अधिकारसम्पन्न हुने भएकाले नेतृत्वमा पुरानोलाई दोहोर्याउन वा नयाँलाई नेतृत्व दिनसक्ने उनको भनाई छ ।
Leave a Reply