Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मतदाता नामावलीमा विवाद भएपछि पत्रकार महासंघको चुनाव स्थगित

    मतदाता नामावलीमा विवाद भएपछि पत्रकार महासंघको चुनाव स्थगित

    अनलाइन नेपाल
  • शनिबार, २६ जेष्ठ २०८१
  • 489
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ ।

    यसअघि शनिबारलाई तोकिएको निर्वाचन गएराति अन्तिम समयमा आएर स्थगित भएको हो ।



    चुनाव स्थगित भए पनि अर्को मिति भने तोकिएको छैन ।



    मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार