Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माग पूरा नभए फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी

    माग पूरा नभए फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 456
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

    केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका हुन् ।



    उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।



    केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् ।

    केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको पनि जिकिर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार