Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छ : चन्द्र भण्डारी

    नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छ : चन्द्र भण्डारी

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 636
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए ।



    त्यस्तै, जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको सेयर दिनुपर्ने उनले बताए ।

    कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउनसके रोजगारी सिर्जना हुने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार