Online Nepal
  • आइतबार, २० असोज २०८१
  • पोखरामा प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाउने ११ जना पक्राउ

    पोखरामा प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाउने ११ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 609
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् ।

    पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा देखाएका हुन्।



    उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नारा लगाएका थिए ।



    कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार