Online Nepal
  • आइतबार, २० असोज २०८१
  • मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

    मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 609
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी मधेस प्रदेशमा सरकारबाट बाहिरिएको छ।

    एकीकृत समाजवादीका दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन्।



    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री कार्यालयमा गएर राजीनामा पत्र बुझाएका छन्।



    एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको छ।

    मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार