Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् बैठकमा पुगे रास्वपाका सांसद

    नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् बैठकमा पुगे रास्वपाका सांसद

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 657
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगेका छन् ।

    नेपालले टी– २० विश्वकप क्रिकेट खेल्ने दिन रास्वपाका अधिकांश सांसद नेपाली क्रिकेट टीमको जर्सी लगाएर बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।



    आज बेलुका नेपालले विश्वकपमा नेदरल्यान्डविरुद्ध खेल्दै छ । रास्वपाका सांसद जर्सीसहित संसद् भवन प्रवेश गरेका छन् ।



    तर भित्र प्रवेश गर्दा उनीहरूले जर्सीबाहिर कोट लगाएका छन् ।

    दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदै गरेको नेपाल समूह ‘डी’मा छ ।

    यस समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार