काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ६ जनासहित १२ जनाको मृत्यु भएको हो ।
जसमध्ये काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जना, पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका १/१ जनाको मृत्यु भएको छ ।
Leave a Reply