Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    मुसेखोला नजिक पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 477
    SHARES

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।

    मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरूद्ध भएको हो ।



    शनिबार राति ७ बजे पहिरो खसेर अवरूद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



    पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार