Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

    प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 525
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

    आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।



    यस्तै, आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।



    अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदकोसंयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार