दाङ । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।
आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन् ।
Leave a Reply