Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतमा आज अन्तिम चरणको मतदान, मोदी वाराणसीबाट मैदानमा

    भारतमा आज अन्तिम चरणको मतदान, मोदी वाराणसीबाट मैदानमा

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    एजेन्सी । भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ ।

    लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेबाटै मतदान शुरू भएको हो ।



    अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढको एक स्थानमा मतदान हुनेछ ।



    सातौँ चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसै चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार