Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – तत्काल गठबन्धन सरकार तलमाथि हुँदैन

    प्रधानमन्त्री प्रचण्डले भने – तत्काल गठबन्धन सरकार तलमाथि हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 372
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल गठबन्धन सरकार तलमाथि नहुने बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    एकीकृत समाजवादी पार्टी दायाँबायाँ लाग्ने हो कि भन्नेमा कुनै द्विविधा नपाल्न प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई आग्रह गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,’गठबन्धन तलमाथि हुँदैन । एकढिक्का भएर जान्छ । माधव कमरेडको कुनै समस्या हुँदैन । कुराकानी भइरहेको छ, बजेटको डिफेन्स गर्नुस् ।’

    प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै सल्लाहमा विपक्षी दलको बैठकमा सहभागी भएको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार