Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अन्तर्राष्ट्रिय समितिबाट अभिलेख संरक्षण संशोधन विधेयक पारित

    अन्तर्राष्ट्रिय समितिबाट अभिलेख संरक्षण संशोधन विधेयक पारित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 378
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ ।

    शुक्रबार बसेको समितिको बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।



    राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ ।



    प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा जान्छ ।

    प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार