Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा, खरिद कारबाहीमा भाग लिन नपाउने !

    १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा, खरिद कारबाहीमा भाग लिन नपाउने !

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 684
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई सरकारको कालो सूचीमा राखेको छ ।

    शुक्रबार प्रकाशित एक सार्वजनिक सूचनाअनुसार १३ वटा सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।



    जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गगरी १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।



    कालोसूचीमा राखिएको अवधिमा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    यी हुन् कालोसूचीमा राखिएका निर्माण कम्पनी :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार