Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नयाँ दिल्ली आसपास ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड

    नयाँ दिल्ली आसपास ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 1.9K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ ।

    यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो ।



    क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवकाअनुसार स्वचालित मौसम केन्द्रमा उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।



    भारत मौसम विज्ञान विभाग (आइएमडी) ले आज पनि हिजो जस्तै दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार