Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    सुर्खेतमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 705
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको हो ।



    पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।



    जीप सडकदेखि करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार