Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेसका पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै

    कांग्रेसका पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 393
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् ।

    सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।



    उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ ।



    तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन ।

    सर्वोच्चले सोमबार राति मात्रै फैसलाको संक्षिप्त पाठ सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार