Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बजेटमाथि प्रतिनिधिसभामा जेठ २० देखि छलफल हुने

    बजेटमाथि प्रतिनिधिसभामा जेठ २० देखि छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 690
    SHARES

    काठमाडौं । आगार्मी आर्थिक वर्षको बजेटमाथि जेठ २०, २१ र २२ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए ।



    त्यसपश्चात् बसेको प्रतिनिधिसभा बैठकमा बजेट टेबुल भएको थियो ।



    बजेट टेबुल भएपश्चात् जानकारी दिँदै सभामुख देवराज घिमिरेले उक्त तोकिएको मितिमा छलफल हुने र जेठ २३ गते अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार