Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठसहित)

    यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 978
    SHARES

    काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ।

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।



    कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ  ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।



    यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

    कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार