काठमाडौं । सरकारले स्वास्थ्यतर्फ ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ / ८२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फ उक्त बजेट विनियोजन गरिने बताएका हुन् ।
अर्थमन्त्री पुनले स्वास्थ्य सेवातर्फ अस्पतालको पूर्वाधार निर्माण, निशुल्क औषधि र स्वास्थ्य बीमालगायतका लागि उक्त बजेट विनियोजन गरिएको बताए।
Leave a Reply