Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाललाई वैवाहिक गन्तव्य बनाउने सरकारको घोषणा

    नेपाललाई वैवाहिक गन्तव्य बनाउने सरकारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 420
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाइने बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।



    अथमन्त्री पुनले सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गनिरे बताए।



    नेपालमा वैवाहिक समारोह आयोजनाको लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा घोषणा गरिने अर्थमन्त्री पुनले बताए।

    जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने सरकारको तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार