Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारी कार्यालयहरुमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने

    सरकारी कार्यालयहरुमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 390
    SHARES

    काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।

    संसद बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको घोषणा गरेका हुन् ।



    अर्थमन्त्री पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार