Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बजेट भाषणको समय ३ बजेलाई सर्‍यो

    बजेट भाषणको समय ३ बजेलाई सर्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 435
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ ।

    मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।



    यससँगै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ ।



    दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार