Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीद्वारा जापानी समकक्षीको प्रशंसासहित स्वास्थ्यलाभको कामना

    प्रधानमन्त्री ओलीद्वारा जापानी समकक्षीको प्रशंसासहित स्वास्थ्यलाभको कामना

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी समकक्षी सिन्जो आबेलाई स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्यको कारण देखाउँदै राजीनामाको घोषणा गरेका समकक्षी आबेको स्वास्थ्यमा समस्या आएको थाहा पाउँदा दुःख लागेको बताएका छन् ।

    ‘प्रिय प्रधानमनन्त्री सिन्जो आबे, तपाईंको सिघ्र स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटमा भनेका छन्। ओलीले आबेको बृद्धिमतापूर्ण र प्रभावशाली नेतृत्वका कारण नेपाल र जापान सम्बन्धमा ठूलो फाइदा पुगेको बताएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार