Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सर्वोच्चको परमादेश – सुरेन्द्र पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्नू [पूर्ण पाठसहित]

    सर्वोच्चको परमादेश – सुरेन्द्र पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्नू [पूर्ण पाठसहित]

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ४८ घन्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै सो आदेश दिएको हो ।



    सर्वोच्च आदशेपछि ठूलो दलको हैसियतामा नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।



    सर्वोच्च अदालतले कोशी प्रदेशको नजिरको व्याख्यासमेत गरेको छ।

    यस्तो सर्वोच्चको परमादेश :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार