Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईपीएल फाइनल : उपाधि जित्न कोलकाताले पायो इतिहासमै सबैभन्दा कम रनको लक्ष्य

    आईपीएल फाइनल : उपाधि जित्न कोलकाताले पायो इतिहासमै सबैभन्दा कम रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ११४ रनको लक्ष्य दिएको छ ।

    आइतबार चेन्नाईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको हैदराबादले १८.३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको हो ।



    हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए ।



    हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार