Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यस्तो छ महालेखाले राष्ट्रपतिलाई बुझाएको ६१औँ वार्षिक प्रतिवेदन [पूर्णपाठ]

    यस्तो छ महालेखाले राष्ट्रपतिलाई बुझाएको ६१औँ वार्षिक प्रतिवेदन [पूर्णपाठ]

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 585
    SHARES

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले आइतबार नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।



    आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा वार्षिक लेखापरीक्षण योजना, निकायगत एवं कार्यालयगत लेखापरीक्षण योजना तर्जुमा गरी कार्यालयहरूको जोखिम विश्लेषण गरिएको महालेखा परिक्षक कार्यालयले जनाएको छ ।



    यस्तो छ पूर्णपाठ : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार