Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भारतीय सेना प्रमुख पाण्डेको कार्यकाल एक महिना लम्बियो

    भारतीय सेना प्रमुख पाण्डेको कार्यकाल एक महिना लम्बियो

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    एजेन्सी । भारतका सेना प्रमुख मनोज पाण्डेको कार्यकाल एक महिना थप गरिएको छ ।

    मन्त्रिपरिषद्को नियुक्ति समितिले पाण्डेको कार्यकाल एक महिना थप गरेको हो । उनी अब आउँदो जुन ३० सम्म उक्त पदमा रहन सक्नेछन् ।



    “चिफ अफ आर्मी स्टाफको कार्यकाल एक महिनाका लागि बढाइएको छ । नियम १६ ए (४) अनुसार उनको कार्यकाल सामान्यभन्दा बढाइएको हो,” जारी विज्ञप्तिमा उल्लेख छ ।



    पाण्डेले यही मे ३१ मा सेना प्रमुख पदबाट अवकाश पाउँदै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार