Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

    देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् ।



    स्रोतका अनुसार कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यस्तै आजै संसदीय समितिको कार्यादेश टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ ।



    साथै आज बस्ने प्रतिनिधिसभा बैठकबाट सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार