Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईपीएल : उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै, कसले मार्ला बाजी ?

    आईपीएल : उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै, कसले मार्ला बाजी ?

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

    आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।



    गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । अस्ति शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो ।



    कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो भने हैदराबादले एक पटक उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार