Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • भण्डाफोर अभियान सञ्चालन गर्ने आम जनता पार्टीको निर्णय

    भण्डाफोर अभियान सञ्चालन गर्ने आम जनता पार्टीको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 501
    SHARES

    काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

    शनिबार बसेको आम जनता पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।



    बैठकले भ्रष्टाचार नियन्त्रण गर्न राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीहरूलाई जनकारबाही गर्ने निर्णय समेत गरेको छ ।



    बैठकले यीसहित सात निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार