Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • राप्रपा केन्द्रीय समितिको बैठक आज बस्दै

    राप्रपा केन्द्रीय समितिको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

    बैठक बिहान ११ बजे वसुन्धरामा बस्न लागेको हो ।



    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।



    साथै, पार्टीका आगामी रणनीतिका बारेमा पनि छलफल गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार