Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईपीएल : फाइनल प्रवेशका लागि राजस्थान र हैदरावाद भिड्दै

    आईपीएल : फाइनल प्रवेशका लागि राजस्थान र हैदरावाद भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 903
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्स र सनराइजर्ज हैदराबाद भिड्दै छन् ।

    खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ । राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो ।



    हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ।



    आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रतिस्पर्धा गर्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार