Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • किन अस्पताल भर्ना भए शाहरुख खान ?

    किन अस्पताल भर्ना भए शाहरुख खान ?

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 591
    SHARES

    एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन् ।

    शाहरुख अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।



    शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए ।



    त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    शाहरुखलाई डिहाइड्रेसन भएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार