Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • माधव नेपाल भन्छन् – संसदमा भइरहेका घटना सुखद् छैनन्

    माधव नेपाल भन्छन् – संसदमा भइरहेका घटना सुखद् छैनन्

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 417
    SHARES

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा भइरहेको घटना दु:खद भएको बताएका छन्।

    जनकपुरमा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए।



    अध्यक्ष नेपालले भने,‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ।’

    नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए ।

    जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार