Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो

    नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 774
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ ।

    वार्षिक कार्यतालिका अनुसार असार १५ र १८ गते नाम दर्ता परीक्षा हुँदैछ ।



    उक्त परीक्षामा सामेल हुनेले भोलिबाट अनलाइन फारम बुझाउन नेपाल नर्सिङ परिषद्ले आह्वान गरेको छ ।



    परिषद्ले दिएको जानकारी अनुसार असार ५ गतेसम्म आवेदन फारम भर्न सकिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार