Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वास मत

    कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वास मत

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 465
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वास मत मागेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा कांग्रेसलगायतका विपक्षी दलहरूले वेल घेराउ गरेर नाराबाजी गर्दा प्रधानमन्त्रीले रोष्ट्रमबाट विश्वासको मत मागेका हुन् ।



    विपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरिरहेको छ।



    प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार