Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

    कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 387
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित गरेका हुन्।



    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएको छ।



    गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए ।

    सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार