Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

    ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ।

    काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो ।



    खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो ।



    गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार